६ महिना अगाडि   २०८२ मंसिर २८ गते शनिबार   हेरिएका: २८०  


नेकपालाई घुस नखानेहरूको पार्टी बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

img

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेकपालाई घुस नखानेहरूको पार्टी भनेर चिनाउनुपर्ने भएकाले त्यही अनुसार काम गरिने बताए ।

‘भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ,’ उनले अगाडि भने,  ‘मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ ।’

साथै, उनले माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर कांग्रेस र एमालेलाई त्यो नरुचेको बताए । ‘कांग्रेस र एमालेलाई सुशासन रुचेन, जसका कारण नेपालमा जेनजी आन्दोलन सुरु भएको हो,’ उनले भने ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति